Translate

Tuesday, January 7, 2025

तिब्बतमा शक्तिशाली भूकम्प, ३६ जनाको मृत्यु



चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पले हालसम्म ३६ जनाको ज्यान लिएको छ। सीजीटीएनका अनुसार, भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड रहेको थियो। नेपालका भूकम्पमापन केन्द्रले भने यसको तीव्रता ७ म्याग्निच्युड मापन गरिएको जनाएको छ।

यो भूकम्प नेपाली समय अनुसार बिहान ६:५० मा तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर गएको हो। भूकम्पको प्रभाव काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा भने हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ७.१ म्याग्निच्युडको भूकम्प

प्रभावित देशहरू: बङ्लादेश,नेपाल, भारत, भुटान र चीन
Shigatse, Tibet, चीन बाट 23 कि.मि · ०६:५०

No comments:

Post a Comment

रास्वपा ११ सदस्य पालिका समिति गठन!

राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालि...