आज बिहान करिब ९:०७ बजे, दक्षिण कोरियाको जोल्लानाम्दोस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा विमान धावनमार्गबाट बाहिर गएर बारमा ठोक्किएको छ।
प्रहरी र दमकल विभागले घाइते तथा क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालि...
No comments:
Post a Comment