सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८ औं अधिवेशन
सुदूरपश्चिम समाज दक्षिण कोरियाले बिगत लामो समय देखी दक्षिण कोरियाम रहि बिभिन्न सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ।सन 2005 मा बिधि पुर्बक संस्था दर्ता भई आज मिती सन 2024 डिसिम्बर 29 तारिका दिन कोरियाको राजधानी सिवलमा आफ्नो १८ औं अधिवेशन मनाउन गई रहेको हो।
यो समाजले सुदूरपश्चिम नेपालका ९ आटो जिल्लाको प्रतिधिनित्व गर्दछ।
बाजुरा,अछाम,डोटी,डडेल्धुरा,बैतडी,दार्चुला,बझाङ,कैलाली र कन्चनपुर सात आोटा पहाडी जिल्ला र दुई ओटा तराई जिल्ला रहेका छन।अधिवेशन सफलताको शुभकामना!
फिर्का न्यूजसंग कुरा गर्दै अध्यक्ष दिल बहादुर मडै..
No comments:
Post a Comment