Translate

Monday, December 30, 2024

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८ औं अधिवेशन समपन्न!



सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमिति गठन गरिएको छ। दक्षिण कोरियाको सिओलमा दिल बहादुर मडै ज्यूको अध्यक्षतामा बैठक बसेको थियो।यस बैठकमा सुदूरपश्चिमका ९ औटै जिल्लाका प्रतिनीधिहरुको बोक्लो उपस्थिती रहेको थियो। कार्यसमितिको टुंगो यज्ञमान नायक(संयोजक)निर्वाचन समितिले लगाएको थियो।सम्पुर्णमा कार्याकालको शुभकामना!!!

निर्वाचन समितिः

-यज्ञमान नायक(संयोजक)
-सन्तोष सुवर्णकार(सदस्य) -दिल बहादुर मडै(सदस्य) -इश्वर धामी(सदस्य) -लोकराज पाण्डे (सदस्य)

कार्यसमितिः

अध्यक्ष - महेश भट्ट
बरिष्ठ उपाध्यक्ष -गणेश खड्का
उपाध्यक्ष - प्रकाश कार्की
उपाध्यक्ष - डम्मर न्यौपाने
उपाध्यक्ष - रमेश भट्ट
महासचिव - नवराज तिमिल्सिना
सचिव- तिर्थ राज पनेरू
सचिव- कमल बिष्ट
कोषाध्यक्ष- झलक बिष्ट
सह- कोषाध्यक्ष- मनोज बोहरा
जिल्ला संयोजकहरू
भोजराज भट्ट - बझाङ
ललित लोथ्याल - दार्चुला
जिवित सुनार -बाजुरा




No comments:

Post a Comment

रास्वपा ११ सदस्य पालिका समिति गठन!

राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालि...